Rule 8
सम्झौताको प्रति उपलब्ध गराउनु पर्ने

८. सम्झौताको प्रति उपलब्ध गराउनु पर्ने

संस्थापकले आवास एकाइ बिक्री गर्दा संस्थापक र आवास एकाइ धनीबीच भएको सम्झौताको एक प्रति आवास एकाइ बिक्री भएको मितिले पैंतीस दिनभित्र अधिकार प्राप्त अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ ।